Love and Deepspace बारे
लोकप्रिय Mr Love सिरिजको नवीनतम खेल Love and Deepspace ले तपाईंलाई प्रेमको कुनै सिमाना नहुने साई- फाई (Sci-Fi) को संसारमा लैजान्छ। आकर्षक 3D कथा, सुन्दर दृश्यहरू, र विभिन्न अन्तरक्रियामार्फत साँचो प्रेमको अनुभव गर्नुहोस्!
विशेष पोशाक अनलक (Costume Unlock) गर्न, Limited 5-स्टार Memoryपाउन, वा आफ्नो मनपर्ने पात्रको युद्ध सामग्री (Battle Gear) अपग्रेड गर्न चाहनुहुन्छ भने, thePAY बाट Love and Deepspace रिचार्ज गर्नुहोस्।
thePAY मा Love and Deepspace रिचार्ज गर्ने तरिका
- thePAY APP मा “गेम रिचार्ज गिफ्ट कार्ड” भित्र ‘Love and Deepspace’ उत्पादन ट्याप गर्नुहोस्।
- रिचार्ज गर्ने Crystals छानेर आफ्नो Hunter No. हाल्नुहोस्।
- ‘रिचार्ज’ थिच्नुहोस्, छानिएको Crystals त्यो Hunter No. मा रिचार्ज हुन्छ।
Love and Deepspace मा Hunter No. जाँच्ने तरिका
- खातामा लगइन गरी खेलमा प्रवेश गर्नुहोस्।
- मुख्य स्क्रिनको माथि बायाँ रहेको “Level” आइकन ट्याप गर्नुहोस्।
तपाईंको Hunter No. देखिन्छ।


